| क्र.सं. | सेवा | आवश्यक कागजातहरु | सेवा शुल्क | सम्बन्धित शाखा / लाग्ने समय |
|---|
| 1 | फर्म तथा संस्थाको सूचीकृत |
- फर्म तथा संस्थाको दर्ताको प्रमाण पत्र । - करचुक्ताको प्रमाण पत्र । - सूचीकृत गर्नको लागि निवेदन । - इमेल तथा फोन नम्बर । |
नि:शुल्क | कर्मचारी प्रशासन,१ दिनमा |
|---|---|---|---|---|
| 2 | योजना दर्ता | - योजना माग गर्ने निकाय, संस्था तथा सरोकारवालाको सिफारिस पत्र । | नि:शुल्क | योजना कार्यान्वयन/ अनुगमन ,१ दिनमा |
| 3 | उपभोक्ता समिति दर्ता |
- आम भेलाको सूचना । - समितिको गठनको निर्णय । - जग्गा यकिन । - आम जनताको फोटो । - निवेदन । |
रु १००।- | योजना कार्यान्वयन/ अनुगमन ,१ दिनमा |
| 4 | योजना सम्झौता र कार्यादेश (टेण्डर) |
- सम्झौताको निवेदन । - कार्यसम्पादन जमानत । - स्वघोषणा, बैंक ग्यारेटी, BOQ, प्राविधिक लागत अनुमान, मूल्याङ्कन समितिको निर्णय, आशय पत्रको सूचना , खरिद प्रक्रियाको सूचना, बजेट अख्तियारी । |
नि:शुल्क | योजना कार्यान्वयन/ अनुगमन ,प्रक्रिया पुरा भएपछी |
| 5 | योजना सम्झौता (उपभोक्ता समिति) |
- बजेट अख्तियारी पत्र । - समिति गठनको लागि कार्यालयको पत्र । - आम भेलाको सूचना । - आम भेलाको निर्णय । - जग्गा यकिनको सिफारिश । - योजना गठनको स्पष्ट रंगिन फोटो । - प्राविधिक लागत अनुमान । - उपभोक्ता समितिको सदस्यहरुको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी । - सम्झौताको लागि निवेदन । |
नि:शुल्क | योजना कार्यान्वयन/ अनुगमन ,प्रक्रिया पुरा भएपछी |
| 6 | भुक्त्तानी र निकासा |
- भुक्तानीको निवेदन । - प्राविधिक नापी किताब । - कार्यसम्पादन प्रतिवेदन । - अनुगमन प्रतिवेदन । - Lab Test Report । - बिमा । - सार्वजनिक परिक्षण प्रतिवेदन । - सूचना पाटी । - भुक्तानीको निर्णयको प्रतिलिपी । - कार्य गर्दै गर्दा र कार्यसम्पादनको फोटो । |
नि:शुल्क | आर्थिक प्रशासन/ योजना कार्यान्वयन/ अनुगमन ,प्रक्रिया पुरा भएपछी |
| 7 | धरौटी फिर्ता |
- निवेदन । - समितिको निर्णय । - करचुक्ता । - प्राविधिक प्रतिवेदन । |
नि:शुल्क | आर्थिक प्रशासन/ योजना कार्यान्वयन/ अनुगमन,प्रक्रिया पुरा भएपछी |
| 8 | Cash PB फिर्ता | - निवेदन र सक्कल बैंक भौचर प्रति । | नि:शुल्क | आर्थिक प्रशासन/ योजना/ अनुगमन,प्रक्रिया पुरा भएपछी |